शुक्रबार, असोज ४ गते २०८१

प्रधान सेनापति र भारतका महामहिम राजदूत बिच भेटघाट

प्रधान सेनापति र भारतका महामहिम राजदूत बिच भेटघाट

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८१
  • प्रधान सेनापति र भारतका महामहिम राजदूत बिच भेटघाट

    आज मिति २०८१ आश्विन ०४ गते प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम राजदूत Mr.Naveen Srivastava बिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ।

    images

    प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ