शुक्रबार, असोज ४ गते २०८१

वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस मनाउने सरकारको निर्णय

वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस मनाउने सरकारको निर्णय

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८१
  • वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस मनाउने सरकारको निर्णय

    काठमाडौं । मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक भएको छ । बुधबार बसेको बैठकले गरेका निर्णयहरु शुक्रबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् । सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । 

    images

    यस्तै, सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ