शुक्रबार, असोज ४ गते २०८१

नुवाकोट दरबार क्षेत्र

नुवाकोट दरबार क्षेत्र

अखबार दैनिक
शुक्रबार, असोज ४ २०८१
  • नुवाकोट दरबार क्षेत्र
    नुवाकोटको विदुर नगरपालिका–२ मा अवस्थित नुवाकोट दरबार क्षेत्र । तत्कालिन राजा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाउनुभएको यस साततले दरबार क्षेत्रमा दायाँतर्फ भैरवीदेवी मन्दिर र बायाँतर्फ लिच्छविकालीन तुलजा (तलेजु भवानी)को मन्दिर सहित धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वका विभिन्न एक दर्जन सम्पदाहरु रहेका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ