बिहीबार , असोज ३ गते २०८१

पशुपतिस्थितमा सोह्र श्राद्ध गर्नेहरूको घुइँचो (फोटो फिचर)

पशुपतिस्थितमा सोह्र श्राद्ध गर्नेहरूको घुइँचो (फोटो फिचर)

अखबार दैनिक
बुधबार, असोज २ २०८१
  • पशुपतिस्थितमा सोह्र श्राद्ध गर्नेहरूको घुइँचो (फोटो फिचर)

    काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । 

    images

    आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध भनिएको हो ।
    तस्बिर : नेपाल फोटो लाइब्रेरी

    16-shraddha1.jpg16-shraddha3.jpg16-shraddha4.jpg16-shraddha5.jpg16-shraddha6.jpg16-shraddha7.jpg16-shraddha8.jpg

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ