बिहीबार , असोज ३ गते २०८१

क्यानले सार्वजनिक गर्‍यो ८ ‘मार्की प्लेयर’

क्यानले सार्वजनिक गर्‍यो ८ ‘मार्की प्लेयर’

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८१
  • क्यानले सार्वजनिक गर्‍यो ८ ‘मार्की प्लेयर’

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानले) नेपाल प्रिमियर लिगका लागि मार्की प्लेयरको नाम सार्वजनिक गरेको छ। आगामी नोभेबर ३० देखि डिसेम्बर ३१ सम्म हुने एनपिएलका लागि शुक्रबार क्यानले ८ जना खेलाडीलाई मार्की प्लेयरका रुपमा नाम घोषणा गरेको छ।  कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन्। 

    images

    यस्तै करण केसी, आशिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल पनि मार्की प्लेयरका रुपमा रहेका छन्। एनपिएलमा यी आठ जना खेलाडी प्रतियोगितामा सहभागी आठ टिमले रकम बढाबढमा लिनेछन्। यी खेलाडीले दुई जना एकै टिमबाट खेल्न पाउने छैनन्।

    459626122_1535463813720356_559395309140067413_n-1726214929.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ