आइतबार, मंसिर ९ गते २०८१

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिने

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिने

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८१
  • असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिने

    काठमाडौं । भूकम्पले भत्काएर नयाँ निर्माण गरिएको काठमाडौँ सुन्धारास्थित धरहरा आगामी असोज ३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ।

    images

    बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसका दिन अस्थायी रूपमा भए पनि धरहरा खुला गर्ने निर्णय गरेको हो । २०७२ वैशाख १२ को भूकम्पमा पुरानो धरहरा ढलेपछि त्यसैको नजिकै नयाँ धरहरा बनाइएको छ। यसको मुनि भूमिगत पार्किङको व्यवस्था गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ