आइतबार, मंसिर ९ गते २०८१

डीभोर्सको नक्कली कागज बनाएका कांग्रेस सांसद कारागार चलान

डीभोर्सको नक्कली कागज बनाएका कांग्रेस सांसद कारागार चलान

अखबार दैनिक
आइतबार, भदौ २३ २०८१
  • डीभोर्सको नक्कली कागज बनाएका कांग्रेस सांसद कारागार चलान

    कांग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् । सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो । 

    images

    २०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको जानकारी दिए  । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार