आइतबार, मंसिर ९ गते २०८१

धुलिखेल-खावा सडक अनुगमनमा पुगेको संसदीय टोलीमाथि स्थानीयको आक्रोश

धुलिखेल-खावा सडक अनुगमनमा पुगेको संसदीय टोलीमाथि स्थानीयको आक्रोश

अखबार दैनिक
आइतबार, भदौ २३ २०८१
  • धुलिखेल-खावा सडक अनुगमनमा पुगेको संसदीय टोलीमाथि स्थानीयको आक्रोश

    धुलिखेल-खावा सडक खण्डको अनुगमन गर्न पुगेको संसदीय टोलीमाथि स्थानीयले आक्रोश व्यक्त गरेका छन्। सडक निर्माणमा ढिलाइ हुँदा सडक जीर्ण अवस्थामा रहेको र जोखिम मोलेर यात्रा गर्न बाध्य भएको भन्दै स्थानीयहरूले सांसदहरूसँग आक्रोश पोखेका थिए। टोलीले स्थानीयसँग अन्तरक्रिया गर्दै तत्काल समस्या समाधान गर्न आग्रह गरेको छ।

    images

    पूर्वाधार विकास समितिका सदस्य ठाकुर गैरले कुनै निर्देशन जारी गर्न वा यति समयमा निर्माण सम्पन्न हुन्छ भनेर विश्वस्त दिलाउन नआएको बताए । समितिले औपचारीक रूपमा सरकारलाई निर्देशन दिने भन्दै उनले कुनै आश्वसन नदिने बताए । सडक डिभिजन कार्यालय भक्तपुरले सो सडक मर्मत गर्ने भन्दै दुई दिन (२० र २१ भदौ) टिपर र मालबाहक गाडी चलाउन रोक लगाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार