सोमबार, भदौ ३१ गते २०८१

आइसिसी विश्वकप लिग–२ सिरिजको खेल तालिका सार्वजनिक

आइसिसी विश्वकप लिग–२ सिरिजको खेल तालिका सार्वजनिक

अखबार दैनिक
बुधबार, भदौ १९ २०८१
  • आइसिसी विश्वकप लिग–२ सिरिजको खेल तालिका सार्वजनिक

    काठमाडौं । आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको खेल तालिका सार्वजनिक भएको छ । क्यानडा क्रिकेट बोर्डले यही सेप्टेम्बरमा हुने लिग–२ सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।खेल तालिकाअनुसार नेपालले लिग–२ सिरिजको पहिलो खेलमा क्यानडाको सामना गर्नेछ ।

    images

    नेपाली टिम हाल श्रीलंकामा अभ्यास गरिरहेको छ । जसअन्तर्गत नेपालले दोस्रो एकदिवसीय अभ्यास खेल बुधबार खेल्दैछ । यद्यपि वर्षाका कारण श्रीलंकामा नेपाली खेलाडीले सोचेअनुसार अभ्यास गर्न पाएका छैनन् । नेपाल र श्रीलंका डेभपलमेन्ट–११ बीचको पहिलो खेलमा पनि वर्षाका बाधक बनेको थियो ।

    canh.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ