बिहीबार , असोज ३ गते २०८१

फिल्म ‘शाम्बाला’को ट्रेलर सार्वजनिक

फिल्म ‘शाम्बाला’को ट्रेलर सार्वजनिक

अखबार दैनिक
बुधबार, भदौ १२ २०८१
  • फिल्म ‘शाम्बाला’को ट्रेलर सार्वजनिक

    काठमाडौं । मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को नेपाली संस्करणको ट्रेलर सार्वजनिक भएको छ । भदौ २८ गते (सेप्टेम्बर १३)बाट नेपालमा रिलिज हुन लागेको फिल्म एप्पल इन्टरटेनमेन्टले बनाएको हो ।

    images

    विश्वप्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म यसै महिना स्वीट्जरल्याण्डको प्रसिद्ध लोकार्नो फिल्म फेस्टिभलमा पनि देखाइएको थियो ।

    नेपाली र तिब्बती भाषामा रिलिज हुने यो फिल्मलाई नेपालमा अङ्ग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ । सहरी क्षेत्रमा अङ्ग्रेजी सबटाइटलमा देखाइने तयारी एप्पलको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ