बिहीबार , असोज ३ गते २०८१

भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ (भिडियो)

भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ (भिडियो)

अखबार दैनिक
बुधबार, भदौ १२ २०८१
  • भजनमा अजित घिमिरेको ‘पिर हरिदेउ’ (भिडियो)

    काठमाडौं । कृष्णाष्टमीको अवसर पारेर गायक तथा संगीतकार अजित घिमिरेको स्वर तथा संगीतमा सजिएको ‘पिर हरिदेउ’ शीर्षकको भजन यूट्युबमार्फत सार्वजनिक भएको छ ।

    images

    यो भजनको संगीत संयोजन वरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका छन् । अमेरिकामा वातावरण विज्ञानमा पिएचडी गरेका संगीतकर्मी घिमिरेका ‘कालीको ठुम्का’, ‘बाँध मायाले’, ‘धिन्तनाक्धीन’, ‘लभ मास्टर’, ‘जब साथ तिम्रो न्यानो’ जस्ता गीतहरुले यसअघि नै दर्शक तथा स्रोताको मन जितिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ