बिहीबार , असोज ३ गते २०८१

‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’ सार्वजनिक

‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’ सार्वजनिक

अखबार दैनिक
शुक्रबार, साउन ३२ २०८१
  • ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’ सार्वजनिक

    साउन ३२ काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत सार्वजनिक भएको छ । काठमाडौंमा आज कार्यक्रम आयोजना गर्दै निर्माण टिमले ‘छड्के सलाम’ बोलको गीत सार्वजनिक गरेको हो । 

    images

    बिहेको रमाइलो प्रस्तुत गरिएको गीतमा कालीप्रसाद बास्कोटा, बबिना किराँती, र निश्चल बस्नेतको स्वर छ । शब्द तथा संगीत जयन जे वाइवाको छ । 

    गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, बसुन्धरा भुसाललगायत कलाकार फिचर्ड छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ