नेपाली र हिन्दी भाषा मिश्रित म्युजिक भिडियो 'झ्याइँ' न्यूयोर्कको टाइम्स स्क्वायरबाट सार्वजनिक भएको छ । त्यहाँ रहेका दुई ठूला स्क्रिनहरु नास्दग र मिडटाउनबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।