सोमबार, भदौ ३१ गते २०८१

प्रियंका चोपडा र कंगना रनौत स्टार फेशनको सिक्वेल बन्ने ?

प्रियंका चोपडा र कंगना रनौत स्टार फेशनको सिक्वेल बन्ने ?

अखबार दैनिक
बुधबार, साउन ३० २०८१
  • प्रियंका चोपडा र कंगना रनौत स्टार फेशनको सिक्वेल बन्ने ?

    सन् २००८ मा मधुर भन्डारकरले फिल्म 'फेसन' निर्देशन गरेका थिए। कंगना रनावत र प्रियंका चोपडा अभिनीत फिल्मलाई दर्शकले रूचाएका थिए। अब फिल्मकर्मीले यसको सिक्वेल बनाउने तयारी गरेका छन्। यस फिल्ममा आजको समयमा सुपरमोडलको प्रभाव कम हुँदै गएको देखाइने छ।

    images

    निर्देशकका अनुसार हाल सेलिब्रेटी र सामाजिक सञ्जाल इन्फ्लुन्सरले शोस्टारमा कब्जा गरेका छन् । अहिले नै केही तय गरिएको छैन । 

    'फेसन' मा कंगना रनावत र प्रियंका चोपडासँगै अलावा मुग्धा गोडसे, अर्जन बाजवा, अरबाज खान र समीर सोनी जस्ता कलाकारको अभिनय थियो। फिल्ममा मेघना माथुर नामको एक युवतीको वरिपरि घुमेको छ। जो सानो गाउँबाट आएर सुपरमोडल बन्छिन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ