सोमबार, भदौ ३१ गते २०८१

'वर एण्ड वधु' को एकसाथ तीन पोस्टर सार्वजनिक

'वर एण्ड वधु' को एकसाथ तीन पोस्टर सार्वजनिक

अखबार दैनिक
सोमबार, साउन २८ २०८१
  • 'वर एण्ड वधु' को एकसाथ तीन पोस्टर  सार्वजनिक

    मिलन चाम्सको निर्देशन रहेको फिल्म 'वर एण्ड वधु' को तीन नयाँ पोस्टर सार्वजनिक गरिएको छ। जसमध्ये दुईवटामा शीर्ष कलाकार अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ।

    images

    अर्को एउटा पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरू समेटिएका छन् । फिल्ममा आँचल र विवेकसहित विजय लामा, किरण केसी, रविन्द्र खड्का, सृष्टि खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफुले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरूको अभिनय छ। 

    Bar-&-badhu-1-1723440594.jpg

    प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको निर्माता जानुका थापा हुन्। कार्यकारी निर्मातामा रेमन्ड कर्माचार्य र अमित रिजाल छन्। रोमान्टिक कमेडी जनरामा निर्माण भएको फिल्म भदौ १४ गते रिलिजको तयारीमा छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ