आइतबार, मंसिर ९ गते २०८१

काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु

काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु

अखबार दैनिक
सोमबार, साउन २१ २०८१
  • काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङको ब्रेक थ्रु

    काठमाडौं । निर्माणाधीन काठमाडौं-तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रु भएको घोषणा गरे ।

    images

    मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ ।

    Dhedre-Tunnel-Kathmandu-Nijgadh-Fast-Track-1024x461.jpg

    यसअघि लेनडाडाका दुबै सुरुङको ब्रेक थ्रु भइसकेको छ । बाँकी रहेको काठमाडौं-निजगढ तर्फको धेद्रे सुरुङ पनि आज छेडिएको हो । ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतीका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरु पनि सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ