बुधबार, कात्तिक ७ गते २०८१

देवी प्रतिभा अझै दुई दिन कोटिहोममा

देवी प्रतिभा अझै दुई दिन कोटिहोममा

अखबार दैनिक
आइतबार, साउन १३ २०८१
  • देवी प्रतिभा अझै दुई दिन कोटिहोममा

    ललितपुर । दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छन् । आज भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने भएकी हुन् ।

    images

    भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी प्रतिभाले १३ र १४ गते रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ