आइतबार, भदौ २३ गते २०८१

भारतमा बन्धक रहेका नेपाली मजदुरको उद्धार

भारतमा बन्धक रहेका नेपाली मजदुरको उद्धार

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • भारतमा बन्धक रहेका नेपाली मजदुरको उद्धार

    साउन ११ काठमाडौं । भारतमा बन्धक रहेका नेपाली मजदुरको उद्धार गरिएको छ । भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरको उद्धार गरिएको हो । बन्धक बनाइएकाहरूमा सिरहाका २१ जना र धनुषाका ७ जना छन् ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट रोजगारीको प्रलोभन देखाएर बेचबिखन गरी कश्मीरको श्रीनगरमा उनीहरूलाई ५ महिनादेखि बन्धक बनाइएको भन्दै ती नेपाली मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको जानकारी गराएका छन् ।

    kp-3.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ