शुक्रबार, कात्तिक २ गते २०८१

कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

अखबार दैनिक
शुक्रबार, साउन ११ २०८१
  • कीर्तिपुरका नगरप्रमुख राजकुमार नकर्मीको निधन

    काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।  मिर्गौला रोगका बिरामी नकर्मीको उपचारका क्रममा वीर अस्पतालमा गएराति निधन भएको कीर्तिपुर नगरपालिकाकी उपमेयरको सचिवालयले जनाएको छ। 

    images

    नकर्मी नेपाली कांग्रेसबाट गएको स्थानीय निर्वाचनमा कीर्तिपुरको मेयरमा विजयी भएका थिए। उनी कांग्रेस काठमाडौँका उपसभापतिसमेत थिए। 

    कीर्तिपुरको मेयरमा निर्वाचित भएपछि नकर्मीमा मिर्गौलामा समस्या देखिएको थियो। त्यसयता उनले डायलसिस गराउँदै आएका थिए।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ