सोमबार, मंसिर १० गते २०८१

विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने

विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने

अखबार दैनिक
बिहीबार , साउन १० २०८१
  • विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने

    काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो । बैठकले विमान दुर्घटनाबारे जाँचबुझ गरी दुर्घटनाको कारण पत्ता लगाउन  पाँच सदस्यीय आयोग गठन गरेको छ । 

    images

    आयोगको संयोजक नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन रहेका छन् । त्यसैगरी सदस्यहरूमा दिपुराज ज्वारचन, डा सुदिप भट्टराई सञ्जय अधिकारी र सदस्य सचिवमा मुकेश डङ्गोल रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार