सोमबार, मंसिर १० गते २०८१

काठमाडौं महानगरपालिकाको धोबीखोला पुल चर्किएपछि आउजाउ बन्द

काठमाडौं महानगरपालिकाको धोबीखोला पुल चर्किएपछि आउजाउ बन्द

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • काठमाडौं महानगरपालिकाको धोबीखोला पुल चर्किएपछि आउजाउ बन्द

    काठमाडौं । काठमाडौं महानगरपालिकाको धोबीखोला अन्तर्गत बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किए पछि आवागमन बन्द गरिएको छ । महानगर प्रहरीका अनुसार पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।

    images

    निरन्तरको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले १० नम्बर वडा र ११ नम्बर वडा जोड्ने पुल चर्किएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । चर्किएको पुल मर्मत नभएसम्म आवागमन रोकिने अर्यालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार