शुक्रबार, कात्तिक २ गते २०८१

सौर्य एयरलाइन्स दुर्घटना : एकै परिवारका ३ जनाको मृत्यु

सौर्य एयरलाइन्स दुर्घटना : एकै परिवारका ३ जनाको मृत्यु

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • सौर्य एयरलाइन्स दुर्घटना : एकै परिवारका ३ जनाको मृत्यु

    सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको । सौर्य एयरलाइन्समा प्राविधिक रहेका मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्मा मृत्यु भएको हो । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।

    images

    प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै थिए । प्रिजा नेपाल पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष प्रकाश खतिवडाकी छोरी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ