सोमबार, मंसिर १० गते २०८१

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको छ । आज बिहान ११ बजे तिर काठमाडौंबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो ।

    images

    दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार