सोमबार, मंसिर १० गते २०८१

सौर्य जहाज दुर्घटनामा १५ जनाको मृत्यु

सौर्य जहाज दुर्घटनामा १५ जनाको मृत्यु

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • सौर्य जहाज दुर्घटनामा १५ जनाको मृत्यु

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

    images

    काठमाडौंबाट पोखराका लागि बिहान ११ बजे उडेको विमान १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी रहेको बताइएको छ ।

    ४ जनाको उद्दार गरिएको छ । जसमध्ये तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको केएमसीमा उपचार भइरहेको छ , शवहरू शिक्षण अस्पताल महाराजगञ्ज लगिंदै गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार