शुक्रबार, कात्तिक २ गते २०८१

सौर्यको विमान मर्मतसम्भारका लागि पोखरा जाँदै थियो

सौर्यको विमान मर्मतसम्भारका लागि पोखरा जाँदै थियो

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • सौर्यको विमान मर्मतसम्भारका लागि पोखरा जाँदै थियो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एअरलाइन्सको ९ एन-एएमई जहाज मर्मतसम्भारका लागि पोखरा जान लागेको थियो ।

    images

    तर, उड्ने बित्तिकै जहाज खसेको विमानस्थल स्रोतले जनाएको छ । विमानस्थलको रनवे ०२ बाट उडेको जहाज रनवे २० को पूर्वी साइडमा जहाज दुर्घटनामा परेको हो ।विमानमा चालक दलका २ सदस्यसहित १९ जना एयरलाइन्सकै टेक्निसियनहरू पनि सवार थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ