सोमबार, मंसिर १० गते २०८१

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ।

    images

    जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले सेतोपाटीलाई जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार