सोमबार, मंसिर १० गते २०८१

सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द , केही विमानहरू आकाशमै होल्ड

सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द , केही विमानहरू आकाशमै होल्ड

अखबार दैनिक
बुधबार, साउन ९ २०८१
  • सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द , केही विमानहरू आकाशमै होल्ड

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्यको जहाज दुर्घटना भएपछि सम्पूर्ण उडान अवतरण बन्द गरेर उद्धार गरिँदै छ । केही विमानहरू आकाशमै होल्ड छन् भने काठमाडौं उड्ने तयारीमा रहेका विमानलाई विभिन्न विमानस्थलमै होल्ड गरिएको छ । विमान बङ्गलादेशलगायतका जहाज आकाशमै छन् । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली नियन्त्रणको प्रयासमा छन् । सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताइएको छ ।

    images

    जहाज उड्ने क्रममा दुर्घटना भएको हो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ । अझै केही समय अडान तथा अवतरण बन्द हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार