शुक्रबार, मंसिर १४ गते २०८१

यूएईमा सरकार विरुद्ध प्रदर्शन गर्ने ५७ बंगलादेशी जेल चलान

यूएईमा सरकार विरुद्ध प्रदर्शन गर्ने ५७ बंगलादेशी जेल चलान

अखबार दैनिक
मंगलबार, साउन ८ २०८१
  • यूएईमा सरकार विरुद्ध प्रदर्शन गर्ने ५७ बंगलादेशी जेल चलान

    संयुक्त अरब इमिरेट्स यूएईमा आफ्नो सरकार विरुद्ध प्रदर्शन गरेको भन्दै ५७ जना बंगलादेशी नागरीकलाई जेल चलान गरेको छ । बंगलादेश सरकारको विरोधमा उनीहरुले युएईको विभिन्न शहरमा प्रदर्शन गरेका थिए । युएईको एक अदालतलेसरकारका विरुद्ध प्रदर्शन गरेको भन्दै लामो समय सम्म जेल सजाय तोकेको हो ।

    images

    उनीहरु मध्ये तीन जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ भने अन्य ५३ जनालाई १० वर्ष र एक जनालाई ११ वर्षको सजाय सुनाइएको स्थानीय संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार