आइतबार, भदौ २३ गते २०८१

न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु

न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु

अखबार दैनिक
सोमबार, साउन ७ २०८१
  • न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु

    संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ बिहीबारबाट प्रदर्शनी औपचारिक रुपमा सुरु भएको हो ।

    images

    nc1-1720936170.jpeg

    मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ