आइतबार, भदौ २३ गते २०८१

नेपाली चलचित्र ‘घरज्वाइँ’ आजबाट देशभरका हलहरुमा

नेपाली चलचित्र ‘घरज्वाइँ’ आजबाट देशभरका हलहरुमा

अखबार दैनिक
शुक्रबार, असार २९ २०८१
  • नेपाली चलचित्र ‘घरज्वाइँ’ आजबाट देशभरका हलहरुमा

    काठमाडौं । नेपाली चलचित्र ‘घरज्वाइँ’ आजबाट देशभरका हलहरुमा प्रदर्शनमा आएको छ । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), अनु थापालगायतको अभिनय छ । अनिल बुढा मगरको निर्देशन रहेको चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

    images

    चलचित्रलाई मल्टिप्लेक्सले उच्च शो दिएको बताइएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले मात्रै यो चलचित्रलाई ५४ शो दिएको छ । काठमाडौं उपत्यकामा २१ र बाहिर ३३ शो दिएको हो । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ