आइतबार, भदौ २३ गते २०८१

पाकिस्तान नियन्त्रित काश्मिरमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

पाकिस्तान नियन्त्रित काश्मिरमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , असार २८ २०८१
  • पाकिस्तान नियन्त्रित काश्मिरमा सडक दुर्घटनामा १३ जनाको मृत्यु

    पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको पाकिस्तान नियन्त्रित कश्मीरमा बुधवार भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटना नीलम जिल्लामा भएको थियो । जहाँ यात्रु भ्यान खोलामा खसेको हो ।

    images

    पहाडी क्षेत्रमा तिब्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यात्रुहरुको शव निकालेर नजिकैको अस्पतालमा लगिएको छ । एजेन्सी 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ