काठमाडौं महानगरपालिकाले सडकपेटी सुधार र मर्मत थालेपछि सडकपेटी सुन्दर देखिन थालेका छन् ।
अहिले महानगरले सडकपेटीलाई अपाङ्गमैत्री बनाउन थालेको छ । त्यसका कारण अपाङ्गता भएका व्यक्तिहरूलाई हिँड्न सहज बन्दै गएको महानगरले जनाएको छ ।