आइतबार, भदौ २३ गते २०८१

सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन-३ का विजेता

सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन-३ का विजेता

अखबार दैनिक
आइतबार, असार १७ २०८१
  • सुनिल खड्का बने कमेडी च्याम्पियन सिजन-३ का विजेता

    कमेडी च्याम्पियन सिजन- ३ का विजेता सुनिल खड्का बनेका छन्। शनिबार भएको ग्रान्ड फिनालेमा उनी विजेता भएका हुन्। ऋषभ काफ्ले फर्स्ट रनरअप बनेका छन् भने सुयशा खनाल सेकेन्ड रनर-अप बनेकी छन्।

    images

    काठमाडौंका २६ वर्षीय सुनिल खड्का, नवलपरासीकी १२ वर्षीया सुयशा खनाल र सुनसरीका २९ वर्षीय ऋषभ काफ्ले टप तीनमा पुगेका थिए। उपाधि पाएसँगै सुनिलले नगद २५ लाख रूपैयाँ पाएका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ