बिहीबार , असोज ३ गते २०८१

नेपालले गुमायो तेस्रो विकेट, रोहित आउट

नेपालले गुमायो तेस्रो विकेट, रोहित आउट

अखबार दैनिक
सोमबार, असार ४ २०८१
  • नेपालले गुमायो तेस्रो विकेट, रोहित आउट

    काठमाडौं । टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध १०७ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटको रुपमा नेपालका कप्तान रोहित पौडेल आउट भएका हुन् ।

    images

    यसअघि कुशल भुर्तेल ४ रनमा र अनिल कुमार साह शून्य रनमा आउट भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ