मंगलबार, कात्तिक ६ गते २०८१

आरुघाटमा उपाध्यक्षको सन्देश लिएर गर्भवतीको घरघरमा पुग्छन् स्वास्थ्यकर्मी

आरुघाटमा उपाध्यक्षको सन्देश लिएर गर्भवतीको घरघरमा पुग्छन् स्वास्थ्यकर्मी

अखबार दैनिक
आइतबार, जेठ २७ २०८१
  • आरुघाटमा उपाध्यक्षको सन्देश लिएर गर्भवतीको घरघरमा पुग्छन् स्वास्थ्यकर्मी

    २७ जेठ, गोरखा । गर्भवती र सुत्केरीलाई लक्षित गरी गोरखाको आरुघाट गाउँपालिकाले विशेष स्वास्थ्य सेवा सुरु गरेको छ ।

    images

    गर्भवती भएदेखि बच्चा दुई वर्षको नहुँदासम्मका महिलाहरुसँग उपाध्यक्ष भेटघाट भन्दै चालु आर्थिक बर्षबाट विशेष कार्यक्रम लागू गरिएको पालिकाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ