शुक्रबार, मंसिर १४ गते २०८१

बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप

बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप

अखबार दैनिक
मंगलबार, जेठ २२ २०८१
  • बालेनले संयमता गुमाएको योगेश भट्टराईको आरोप

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) लाई संयमता गुमाएको आरोप लगाएका छन् । 

    images

    प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै एमाले नेता भट्टराईले बालेनलाई संयमता गुमाएर धेरै उत्ताउलो नहुन चेतावनी दिँदै नेताहरू जेल बसेको विषयलाई मजाकको विषय बनाएको आरोप लगाएका छन् ।

    उनले नेताहरूलाई गाली गलौच गरेर आफ्नो सीमा ननाघ्न आग्रह गर्दै यो समाजलाई कता लाँदै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् । नेता भट्टराईले एमाले सबै प्रकरणमा छानबिन गर्न तयार रहेको बताउँदै आफूहरू आफ्ना नेतालाई छुट दिनुपर्छ भन्ने पक्षमा नरहेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार