शनिबार, साउन १२ गते २०८१

सन्दीप लामिछानेको भिसाका लागि युवाहरूको दबाब

सन्दीप लामिछानेको भिसाका लागि युवाहरूको दबाब

अखबार दैनिक
बुधबार, जेठ १६ २०८१
  • सन्दीप लामिछानेको भिसाका लागि युवाहरूको दबाब

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको भिसाका लागि युवाहरूले दबाब दिएका छन् । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेपछि युवाहरूले दबाब दिएका हुन् । 

    images

    sandip-(9)_yEZXx7jgx0.jpg

    अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि भिसा दिन माग गर्दै युवाको समूह माइतीघर मण्डलाबाट महाराजगञ्जस्थित अमेरिकन राजदूतावास घेर्न लागेका हुन् । बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ