शुक्रबार, मंसिर ७ गते २०८१

मुलपानी क्रिकेट रंगशाला र विराटनगरको कोइराला रंगशाला अब राष्ट्रिय गौरबका आयोजना

मुलपानी क्रिकेट रंगशाला र विराटनगरको कोइराला रंगशाला अब राष्ट्रिय गौरबका आयोजना

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • मुलपानी क्रिकेट रंगशाला र विराटनगरको कोइराला रंगशाला अब राष्ट्रिय गौरबका आयोजना

    मुलपानी क्रिकेट मैदान। सरकारले मुलपानी क्रिकेट रंगशाला र विरानटगरको गिरिजाप्रसाद कोइराला रंगशालालाई सरकारले राष्ट्रिय गौरवका आयोजनाको रुपमा अगाडि बढाउने भएको छ।

    images

    मंगलबार संघीय संसदको संयुक्त बैठकमा २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले दुई रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने बताएका हुन्। हाल २१ वटा आयोजना राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार