शुक्रबार, मंसिर ७ गते २०८१

राष्ट्रपति चुरे संरक्षणका लागि १ अर्ब ५ करोड विनियोजन

राष्ट्रपति चुरे संरक्षणका लागि १ अर्ब ५ करोड विनियोजन

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • राष्ट्रपति चुरे संरक्षणका लागि १ अर्ब ५ करोड विनियोजन

    अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

    images

    संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले  चुरेको उपल्लो तटीय क्षेत्र तथा क्षतिग्रस्त भूमिको संरक्षण र हरियाली वृद्धि गर्न बाँस बिरुवा रोपन तथा जलाधार संरक्षणका लागि जल पुर्नभरण कार्यक्रम सञ्चालन गरिने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ