शुक्रबार, मंसिर ७ गते २०८१

फलफूल विकासका लागि १ अर्ब ४४ करोड विनियोजन

फलफूल विकासका लागि १ अर्ब ४४ करोड विनियोजन

अखबार दैनिक
मंगलबार, जेठ १५ २०८१
  • फलफूल विकासका लागि १ अर्ब ४४ करोड विनियोजन

    काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा फलफूल उत्पादन तथा विकासका लागि १ अर्ब ४४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्षभित्र ७ हजार फलफूल बिरुवा उत्पादन र सरकारी फर्म सुधार कार्यक्रम सञ्चालनका लागि १ अर्ब ४४ करोड बजेट विनियोजन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार