बुधबार, कात्तिक ७ गते २०८१

नेपाल आइडलबाट उदाएका किरण भुजेल र ममता गुरुङको नयाँ गीत सार्वजनिक

नेपाल आइडलबाट उदाएका किरण भुजेल र ममता गुरुङको नयाँ गीत सार्वजनिक

अखबार दैनिक
सोमबार, जेठ १४ २०८१
  • नेपाल आइडलबाट उदाएका किरण भुजेल र ममता गुरुङको नयाँ गीत सार्वजनिक

    काठमाडौँ । नेपाल आइडलबाट उदाएका किरण भुजेल र ममता गुरुङले नयाँ गीत ‘तिमी सुस्तरी छेउ आइदेउन्’ बजारमा ल्याएका छन् । नवीन श्रेष्ठको शब्द तथा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको गीतमा एरेन्ज राहुल प्रधानको छ । 

    images

    दुई जोडीको रमाइलो प्रेम कथा भिडियोमा बुनिएको छ ।  केशवराज भट्टले निर्देशन गरेको भिडियोमा किरणसँगै ललना चिमोरिया, सम्राट् अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय छ ।  विशाल थापाको छायाङ्कन रहेको भिडियो दिप्सन शाहले सम्पादन गरेका हुन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ