आइतबार, कात्तिक १८ गते २०८२

सांसद स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिकवर्षको बजेट ल्याउन सुझाव दिए

सांसद स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिकवर्षको बजेट ल्याउन सुझाव दिए

अखबार दैनिक
आइतबार, जेठ १३ २०८१
  • सांसद स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिकवर्षको बजेट ल्याउन सुझाव दिए

    १३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउन सुझाव दिएका छन् ।

    आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यो नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको समेत उल्लेख गरे ।

    उनले रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रुपमा सम्बोधन गर्ने समेत उल्लेख गरे । उनले कांग्रेसले संसदमा गरिरहेको अवरोधलाई ‘औचित्यहिन’ समेत भनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार