शुक्रबार, मंसिर ७ गते २०८१

चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक विस्तार हुन्छ : अर्थमन्त्री

चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक विस्तार हुन्छ : अर्थमन्त्री

अखबार दैनिक
आइतबार, जेठ १३ २०८१
  • चालू आर्थिक वर्षमा ३.९ प्रतिशतले आर्थिक विस्तार हुन्छ : अर्थमन्त्री

    काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले विस्तार हुने बताएका छन् । 

    images

    प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले उत्पादनमूलक उद्योगको गतिविधि सङ्कुचित भए पनि कृषि लगायत क्षेत्रमा भएको बढ्दो गतिविधिले आर्थिक वृद्धिदर ३.९ प्रतिशतले हुने अनुमान रहेको बताएका हुन् ।

    चालू आर्थिक वर्षमा कूल लगानी २.८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब पुग्ने अनुमान छ । प्रतिव्यक्ति आम्दानी बढेर १ हजार ४५६अमेरिकी डलर पुग्ने अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार