काठमाडौँ । प्रतिनिधिसभाको बठक सुरु हुँदैछ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै १ घण्टा ढिला सुरु हुन लागेको हो । संसद् बैठक सहज सञ्चालनका लागि दलहरुबिच सहमतिको प्रयास गरेपनि सहमति नजुटी बैठक अघि बढाउन लागिएको हो ।