शुक्रबार, मंसिर ७ गते २०८१

आइतबार सुनको भाउ स्थिर, कतीमा हुदैँछ कारोबार ?

आइतबार सुनको भाउ स्थिर, कतीमा हुदैँछ कारोबार ?

अखबार दैनिक
आइतबार, जेठ १३ २०८१
  • आइतबार सुनको भाउ स्थिर, कतीमा हुदैँछ कारोबार ?

    जेठ १३ काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसअघि जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

    images

    त्यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन तोलामा १८५५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । यसअघि जेठ ७ गते चाँदीको भाउ अहिलेसम्मकै उच्च १९४० रुपैयाँ पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार