बुधबार, कात्तिक ७ गते २०८१

नेपालमा कोरोनाको भेटियो कोरानाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ पुष्टि

नेपालमा कोरोनाको भेटियो कोरानाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ पुष्टि

अखबार दैनिक
शुक्रबार, जेठ ११ २०८१
  • नेपालमा कोरोनाको भेटियो कोरानाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ पुष्टि

    काठमाडौं– नेपालमा कारोना भाइरसको दुईवटा नयाँ भेरियन्ट भेटिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार उक्त भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ।

    images

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो।

    हाल उक्त भाइरस सिंगापुर ,अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ