बिहीबार , असार २७ गते २०८२

रास्वपा संसदीय दलको बैठक संसद भवनमा

रास्वपा संसदीय दलको बैठक संसद भवनमा

अखबार दैनिक
सोमबार, जेठ ७ २०८१
  • रास्वपा संसदीय दलको बैठक संसद भवनमा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ। बैठकमा समसामयिक अवस्थाका साथसाथै प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय हुने एक सांसदले जानकारी दिए । 

    images

    बैठकमा सहकारी प्रकरणमा बन्ने संसदीय छानबिन समितिमा पार्टीको रणनीतिका बारे पनि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ