शुक्रबार, मंसिर १४ गते २०८१

सूचना टाँस गरेर २ बजेका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

सूचना टाँस गरेर २ बजेका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

अखबार दैनिक
आइतबार, जेठ ६ २०८१
  • सूचना टाँस गरेर २ बजेका लागि सर्‍यो प्रतिनिधि सभा बैठक

    जेठ ६ काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ । बिहान  ११ बजेका लागि बोलाइएको बैठक संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि सारिएको हो । 

    images

    सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न सरकार तयार भए पनि त्यसको कार्यविधि निर्माणको बारेमा सहमति जुट्न सकेको छैन ।

    संसदीय छानबिन समितिको टिओआर बनाउने विषयमा कानुन मन्त्रालयमा कानुन मन्त्री पदम गिरीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिबिच छलफल भइरहेको छ ।

    ppp_0LS6VlYTCQ.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार