सोमबार, मंसिर १० गते २०८१

गौशाला चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर

गौशाला चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर

अखबार दैनिक
आइतबार, जेठ ६ २०८१
  • गौशाला चोकका घरमा काठमाडौं महानगरले चलायो डोजर

    काठमाडौं । गौशाला चोकमा रहेको नियम विपरीत बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । सडक क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा संरचनामा भत्काइएको हो ।

    images

    सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरू भत्काउन महानगरपालिकाले बिहान चार वटा डोजर प्रयोग गरेको छ ।

    गौशालातर्फबाट एयरपाेर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरू भत्काइएको हो । पहिलो दिन ६ वटा घरहरू भत्काइएको छ । बालेन शाह काठमाडौं महानगरपालिकाको मेयर भएपछि अतिक्रमित संरचना हटाउने काम तीव्र बनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार