शुक्रबार, कात्तिक ३० गते २०८१

सिंहदरबारमा प्रधानमन्त्री, ओली र रविबीच छलफल

सिंहदरबारमा प्रधानमन्त्री, ओली र रविबीच छलफल

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८१
  • सिंहदरबारमा प्रधानमन्त्री, ओली र रविबीच छलफल

    सत्तारूढ दलका तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ।  शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच छलफल भएको हो।

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताहरूबीच आधा घण्टा छलफल भएको हो। छलफल पछि ओली र लामिछाने संसद भवन पुगेका छन्। प्रतिनिधि सभाको बैठक शुक्रबार ११ बजेको लागि बोलाइएको थियो। तर बैठक बस्न सकेको छैन।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार